उपत्यकाका फिल्म हलमा बक्स अफिस प्रणाली सुरु

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका फिल्म हलमा बक्स अफिस प्रणाली लागू हुने भएको छ । सुरुमा यो उपत्यकाका २० वटा हलबाट सुरु हुने बताईएको छ । योसँगै हलवाला र वितरक मिलेर हिसाब गोलमाल गरे भन्ने निर्माताको गुनासो अन्त्य हुने विश्वास गरिएको छ । यस्तै, केही लाखको आम्दानी गरेको फिल्मले समेत करोडौंको व्यापार गरेको प्रचार गर्ने … Continue reading उपत्यकाका फिल्म हलमा बक्स अफिस प्रणाली सुरु